काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौँ महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका छन् । शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म काठमाडौँ महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका हुन् । शब्द हटाउन ३ दिनको अल्टिमेटम दिएका शाहले भनेका छन्,‘दक्षिण भारतीय फिल्म…