Logo

पर्ख र हेर नीतिमा सलमान खान

मुम्बई । बलिउड बक्सअफिसमा पछिल्लो केही समय अधिकांश फिल्मले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । गत जनवरीमा शाहरुख खानको फिल्म ‘पठान’ रिलिज भएपछि धेरैले बलिउडका लागि आउँदो समय सुखद रहने अनुमान लगाएका थिए । यो फिल्म बक्सअफिसमा सुपरहिट साबित भएपछि धेरैको अनुमान अन्य फिल्म पनि सफल नै हुने भन्ने थियो । तर, यो अनुमान केवल…