Logo

अभिताभ-जया बिबाहकाे ५० बर्ष पुरा: अभिताभले भेटदा जया सुपरस्टार थिइन्

मुम्बइ। अमिताभ बच्चन र जया बच्चनको विवाहको ५० वर्ष पूरा भएको छ । दुवैले ३ जुन १९७३ मा एकअर्कासँग जीवन गुर्जाने वाचा गरेका थिए । एकअर्कालाई दिएको वाचा पूरा गर्दै आज उनीहरुले सँगै ५० वर्ष पूरा गरेका छन् । सो अवसरमा छोरी श्वेता नन्दले दुवैलाई शुभकामना दिँदै सफल वैवाहिक जीवनको रहस्य पनि सुनाएकी छिन ।…