काठमाडौं : पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ को नयाँ संस्करण आयोजना हुने भएको छ ।एक्सपोज नेपालले आयोजना गर्दै आएको ‘मिष्टर नेपाल’ यसपटक नेक्स्ट मोडल्स नेपालले गर्ने भएकाे छ। आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ काे लागि आवेदनसमेत खुल्ला गरेको छ ।नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन दिनसक्ने…