काठमाडौं । एरेञ्जर राजु खड्काको अथक सांगीतिक यात्राले २५ औं वसन्त पार गरेको आवसरमा रेशराज प्रोडक्शन प्रा.लि.को आयोजनामा ‘संगीतसँग यात्रा’ कायर्मक्रम सम्पन्न भएको छ । काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको अवसरमा चलचित्र ‘उस्ताद जी’को ट्रेलर पनि सार्वजनिक गरियो । वरिष्ठ कलाकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष, निर्देशक, निर्माता तथा लेखक मोहन निरौलाको…