Logo

स्वस्तिमाले सांसद शाहलाई भनिन – मेरो तस्विरका कुरा संसदमा कुरा उठाउनु परयो !

काठमाडौं । अभिनेत्री स्वस्तिमा खडकाले आफनो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् । आफनो फेसबुक वालमा  'Keeping up with an Artificial Intelligence' उल्लेख गरेर आफनो फोटो राखे पछि उनका सहकर्मी र फ्यानहरुले आश्चर्यजनक प्रतिक्रिया दिईरहेका छन् । धेरैले उनकाे तस्विर हेरर बिभिन्र खाले प्रतिक्रिया दिइरहेका छन्   यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको…