Logo

सात नेपाली युवालाई दादासाहेब फाल्के टेलिभिजन अवार्ड

काठमाडौं । सात नेपाली युवा भारतको मुम्बईमा ‘दादासाहेब फाल्के टेलिभिजन अवार्ड २०२३’बाट विभुषित भएका छन् । अवार्डको विदेशी विधाअन्तर्गत विभुषित हुनेमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सचेतना’का प्रस्तोता एवम् निर्देशक सरोज ओझा ओझा, कलाकार नितु कोईराला, गायक बिनोद ढकाल, श्रष्टा एवम् अभियन्ता राजेन्द्रप्रसाद ओझा, व्युटिसियन सुशीला थापा, इभेण्ट निर्देशक अमित शाह र अभियानकर्मी कृष्णप्रसाद…