काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’ को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै ओएसआर डिजिटलमार्फत गीत सार्वजनिक गरिएको हो । चलचित्र यही असोज २ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा रामचन्द्र काफ्ले र शान्तिश्री परियारले स्वर दिएका छन् । गीतको…