काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस शिर्ष नेताहरुको बैठकले नागेशलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसले गठबन्धनको भागबण्डाबाट पाएको तीन महानगरपालिकामा उम्मेदवार चयन सकेको छ । कांग्रेसले पाएको काठमाडौंमा सिर्जना सिंह, ललितपुरमा चिरिबाबु महर्जन र विराटनगरमा कोइरालालाई उम्मेदवार बनाएको…