Logo

भरतपुर अपडेट: रेणुले बनाईन् ७ हजार ८५४ को मतान्तर, विजयले कति पुर्याए मत ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ । मेयरकी उम्मेदवार रेणु दाहालले आफ्नो अग्रता कायमै राखिरहेकी छिन् । उनलाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले पछ्याईरहेका छन् । रेणु र विजयबीचको मतान्तर अहिले ७ हजार ८ सय ५४ पुगेको छ । ९२ हजार १ सय २८ मतगणना हुँदा रेणुले ३६ हजार २७२ मत प्राप्त…