Logo

म्याग्दीमा थपिए आठ मतदान स्थल

म्याग्दी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ मतदान स्थल थप गरिएको छ । जिल्लामा मतदाताको सङ्ख्या ८६ हजार एक सय २० कायम भएको छ । भौगोलिकरूपमा विकट, अपायक भएका र मतदाता सङ्ख्या बढी भएका ठाउँमा मतदानस्थल र केन्द्र थपिएका हुन् । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले थपिएका…