Logo

काठमाडौंमा स्वचालित विधिबाट परीक्षा केन्द्रहरू तोकियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैरानी दिने गुनासो आएकोमा हुने समस्या समाधान गर्न परीक्षा केन्द्र स्वचालित (¥याण्डम) प्रक्रियाबाट तोक्न निर्देशन दिएकी थिइन…