काठमाडौं । सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी नेपालको लागि एक मात्र ‘एडब्लुएस ट्रेनिङ पार्टनर’को रुपमा छानिएको छ। बेलायतमा मुख्यालय रहेको सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनको शैक्षिक इकाईको रुपमा रहेको जेनेस एकेडेमीले अब नेपालमा अमेजन वेब सर्भिसेज (एडब्लुएस)को ट्रेनिङ तथा मान्यताप्राप्त ‘सर्टिफिकेशन कार्यक्रम’हरु संचालन गर्न अनुमति पाएको छ। आफ्नो स्थापना भएदेखि नै जेनेस…