Logo

सिटिइभिटीले शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन सुरु

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको आठबुँदे निर्देशन कार्यान्वयन सुरु गरेको छ। मन्त्री पुनले बिहीबार परिषद्लाई मौजुदा पाठ्यक्रम सुधार गरी नवप्रवर्तन समावेश गर्न खाका असोज मसान्तभित्र पेश गर्न, एकीकृत क्यालेन्डर बनाउन र परीक्षाफल तीन महिनाभित्र अनिवार्य रूपमा प्रकाशन गर्ने व्यवस्था गर्न लिखित निर्देशन दिएका थिए।…