Logo

‘ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या’

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले पहिले नै पदाधीकारीकहरुको काम कर्तव्यलाई व्याख्या नगरी ऐन निर्माणमा ध्यान नदिंदा विश्वविद्यालयहरु सञ्चालनमा समस्या देखिएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा उनले पछि देखिने समस्याहरुबारे सचेत हुँदै ऐन बनाइएन भने आउने दिनमा अप्ठ्यारो…