Logo

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राडा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतीको लागि विश्व विद्यालय सधैँ तत्पर रहेको बताएका छन् । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको समुद्घाटन समारोहमा उनले भवन प्राप्त भएसँगै विभागलाई चुनौतीहरु पनि थपिएको भन्दै यसको स्तर उन्नतीको लागि सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् । यस्तै,…