Logo

प्रधानमन्त्रीले शिक्षालयमा दल चाहिन्छ भनेर बोल्दै हिड्नु अस्वभनिय छ :सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सुमना श्रेष्ठले शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रुपमा सबै ठाँउमा बोल्दै हिन्ने प्रधानमन्त्री भएको बताएकी छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा उनले राजनीति चाहिन्छ शिक्षक, प्राध्यापक सबैले राजनीति गर्नुपर्छ भन्ने सेनापति प्रधानमन्त्री भएको भन्दै यसमा प्रधानमन्त्रीको कार्य क्षमता भएन भनेर नभन्नु पर्ने कारण नै नरहेको बताइन् । उनले…