Logo

‘विद्यालय शिक्षा सुधार गर्न दलीयकरण रोक्नु पर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय शिक्षा सुधार गर्नका लागि दलीयकरण तथा राजनीतिकरण रोक्नुपर्ने बताएका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समिति गठनदेखि शिक्षकका ट्रेड युनियनहरुलाई रोक्न आवश्यक रहेको बताए । उनले भने, ‘जहाँसम्म विद्यालय शिक्षा सुधारको…