Logo

रामेछापबाट यस वर्षको एसइई परीक्षामा २ हजार ७ सय १ विद्यार्थी सहभागी हुँदै

रामेछाप । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा रामेछाप जिल्लाबाट  २ हजार ७ सय १ जना विद्यार्थी सहभागी हुने भएका छन् । एसइई परीक्षा आगामी चैत ७ गतेबाट देशै भरि एकैसाथ सुरु हुँदै छ ।  शिक्षा विकास तथा समन्वय इकाई रामेछापका अनुसार यस वर्ष जिल्लामा एसइई परीक्षा सञ्चालनको लागि जिल्लाका २ वटा नगरपालिका र…