Logo

मुख्यमन्त्री सिंहको अभिव्यक्तिप्रति शिक्षक संघको काउण्टर

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष तोकिनुपर्ने अडान लिनु हास्यास्पद र दोषपूर्ण रहेको नेपाल शिक्षक संघ मधेश प्रदेश समितिले टिप्पणी गरेको छ । शिक्षक संघ मधेश प्रदेशका अध्यक्ष परशुराम यादव र महासचिव विजयकुमार झाले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरि मुख्यमन्त्रीको अभिव्यक्ति प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यार्थीको भविष्य कोर्ने माध्यमिक शिक्षा परीक्षा…