Logo

पर्याप्त लगानीको बाबजुत पनि सामुदायीक विद्यालयहरुको सुधार हुन सकेन : अध्यक्ष मोक्तान

काठमाडौं । सामुदायीक विद्यालय व्यस्थापन समिति महासंघका अध्यक्ष गुणराज मोक्तानले पर्याप्त लगानी हुँदा हुँदै पनि सामुदायीक विद्यालयहरुको सुधार र परिवर्तन हुन नसकेको बताएका छन्  । सोमबार काठमाडौंमा आयोजित ११ औं स्थापनाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रत्येक वर्ष पाँच सात सयको दरले विद्यालय घट्दै गइरहेको भन्दै विद्यालयको क्षेत्रमा अपेक्षित परिवर्तन नहुनुको एउटै कारण विद्यालयभित्रबाट नै…