रामेछाप । उमाकुण्ड गाउँपालिकाले शिक्षा सुधारको लागि सो गाउँपालिकाको सबै वडामा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावक शिक्षा कार्यक्रम (पिएसटी) सञ्चालन गरेको छ । बालबालिकाको हातमा सीप, हृदयमा आत्मविश्वास, मस्तिष्कमा समझदारी र काँधमा जिम्मेवारी बोक्ने सामथ्र्यवान् नागरिक बनाउन लक्षका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा शाखाका अधिकृत डावा शेर्पाले जानकारी दिए । विद्यालयलाई…