रौतहट । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४ सय २४ थान मोवाईल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा अन्तर्गत बिहिवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारी अनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो…