Logo

दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि सेबोनले दियो अनुमती

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले दुई कम्पनीको खुलामुखी म्युचअल फण्ड सञ्चालनका लागि अनुमती दिएको छ । सिटीजन्स क्यापिटल लिमिटेडलाई सिटीजन्स सदाबहार योजना र एनआईसी एशिया क्यापिटललाई एनआईसी एशिया इक्विटी लिंक्ड इनभेष्टमेन्ट स्किम सञ्चालनका लागि बोर्डले अनुमती दिएको हो । सिटिजन्स क्यापिटल लिमिटेडलाई ५० करोड़ रुपैयाँ बराबरको ५ करोड़ इकाई जारी गर्न असार २…