Logo

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं ।  कालिमाटी फलफूल तरकारी विकास समितिले आज सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३५, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६३,…