रामेछाप । रामेछापका मन्थली नगरपालिकाले आउने आर्थिक वर्षको लागि कूल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैँयाको बजेट ल्याएको छ । सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ । कूल बजेटमध्ये सुशासन…