Logo

सुन र चाँदीको मूल्यमा वृद्धी

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको कारोबारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार भने छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्यमा पनि १५ रुपैयाँको वृद्धि…