Logo

रोयल नेपाल रोधी क्लब संचालनमा

काठमाडौं । नेपालमै केही गर्छु भन्ने संकल्पका साथ युवा व्यवसायी सुनिल छेवाङ लामाको नेतृत्वमा लाजिम्पाटमा रोयल नेपाल रोधी क्लब संचालन गरिएको छ । भाद्र(९ आइतबार देखि नेपालको सांस्कृतिक धरोहर र परम्परागत कला(संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले रोयल नेपाल रोधी क्लब विधिवत रूपमा सञ्चालनमा आएको हो । रोधीको उद्घाटन विशेष तरिकाले चाडैं गर्ने योजना रहेको सञ्चालक सुनिल…