Logo

विश्वमा हाई अल्टिच्यूड क्रिक्रेट चिनाउन अर्जुनचौपारी र अपिहिमाल गाउँपालिकाबीच सम्झौता

काठमाडौं । स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल गाउँपालिकाबीच भगिनी सम्बन्ध स्थापना तथा आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी र अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अर्जुनचौपारी गाउँपालिकामा १९ सय मिटर (हाई अल्टिच्यूड) को उचाइमा क्रिकेट…