काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले २६ औ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एशोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यहि चैत्र १ देखि ४ गतेसम्म २६ औं ‘फ्लोरा एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने जानकार दिएको हो । फ्लोरा एक्स्पोमा व्यवसायीक…