Logo

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले अब अन्नपूर्ण न्यूरो अस्पतालमा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच भएको समझदारीपछि छुट सम्बन्धी यो सुविधा लागू गरिएको हो। बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले सम्झौतापत्रमा हस्ताक्षर…