Logo

आइक्यानको ‘गेन’ परियोजना सार्वजनिक, आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘ग्लोबल अकाउन्टिङ इनिसिएटिभ इन नेपाल’ (गेन) परियोजना सार्वजनिक गरेको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले उक्त प्रयोजनको औपचारिक घोषणा गरेको हो ।उक्त (गेन) परियोजना सार्वजनिक गर्दै आइक्यानका अध्यक्ष नीलबहादुर सारू मगरले गेन परियोजनालाई आगामी आर्थिक वर्षदेखि नियमित कार्यक्रमका रूपमा अघि बढाइने बताए । उनले नेपाललाई…