Logo

सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजिकरण गरिने

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नागरिकको सुरक्षित आवासको संवैधानिक हकको प्रत्याभूति गरिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बजेट प्रस्तुत गर्दै उनले सामुहिक आवास विकासको लागि जग्गा प्राप्ती र वित्तिय पहुँच उपलब्ध गराइने भन्दै निजी क्षेत्रबाट निर्माण र सञ्चालन हुने सामुदायिक तथा संयुक्त आवास विकासका लागि नीतिगत सहजिकरण गरिने बताए । उनले भने, ‘नागरिकको…