Logo

प्रथम गरुडा व्यापार महोत्सव सुरु, तिन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा

रौतहट । कृषि उत्पादनको बजारीकरण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रौतहटको गरुडामा प्रथम गरुडा व्यापार महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा यहाँका कृषकले उत्पादन गरेको कृषिजन्य सामाग्री र पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेगरि स्टल राखिएको छ । गरुडा नगरपालिका ४ स्थित रहेको श्रीराम सुगर चिनी मिलको प्राङ्गणमा शुक्रबार देखि महोत्सव सुरु भएको हो । गरुडा नगर…