Logo

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदी

काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । यसैगरी आज चाँदीको भाउ भने घटेको छ । यस दिन चाँदीको…