काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योगी तथा एलपी ग्यास विक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर ग्यास बिक्री गर्न निर्देशन दिएको छ।निगमले देशभरका उद्योगीहरूलाई आफ्नो उद्योगबाट विक्रेतालाई बिक्री हुने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १० बजेभित्र निगमलाई जानकारी गराउन आदेश दिएको छ। विक्रेताले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणसहितको…