Logo

धितोपत्र बोर्डमा लगानीकर्ताको २२ बुँदे माग, ठूलो संकटको सामना गर्नुपर्ने चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका लगानीकर्ताको हितलाई ध्यानमा राखि सुधार र विस्तारका कार्यहरु तत्काल अगाडि बढाउने जानकारी दिएको छ । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा आज(आइतबार)बोर्डको कार्यालयमा लगानीकर्ताहरुको २२ बुँदे माग पत्र बुझ्दै धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दोस्रो बजारका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘सुरुदखि नै मेरो धारणा…