Logo

आज तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज मंगलबार २० रुपैयाँदेखि ६५० रुपैयाँसम्मको फलफूल तथा तरकारी किनबेच भइरहेको छ । आज अनार प्रतिकेजी ४१० रुपैयाँ, अमला ५६ रुपैयाँ ६७ पैसा, घिउसिमी ११५ रुपैयाँ र आभोकाडो २२५ रुपैयाँमा बिक्री भइरहेको छ । रातो आलु ५७ रुपैयाँ ५० पैसा, सेतो आलु ४१ रुपैयाँ ३३ पैसा,…