Logo

आज कति छ तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार हरियो तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार आज रातो आलु ४० रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो । कन्य च्याउ प्रतिकेजी १५० रुपैयाँ र डल्ले च्याउ…