Logo

तोलामा ८ सयले बढेर आइतबार एक लाख नाघ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार…