काठमाडौ । आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिका अनुसार आज मंगलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ र अमला ६० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, अम्बा १२०…