काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले तरकारी तथा फलफुलको न्युनतम मुल्य सार्बजिनक गरेको छ । आज शुक्रबार रातो आलु २८ रुपैयाँ प्रतिकेजी, नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यसैगरी नेपाली सुन्तला १६० रूपैयाँ, कालो अंगुर र अनार २५० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १५०, अम्बा १००,…