Logo

बिहीबार ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा कारोबार भइरहेको छ ?

काठमाडौं । बिहीबार नेपाली बजारका सुनको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो । बुधबार छापावाल सुन ९२ हजार ३०० मा कारोबार भएकोमा बिहीबार बढेर प्रतितोला ९३ हजारमा कारोबार भइरहेको हो । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज…