Logo

प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्र असार २२ गते बुधबार बाँडफाँट भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँट गरेको हो । कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलब १५ प्रतिशत ब्याजदर भएको ‘१० दशमलब १५ प्राइम डिबेन्चर २०८४’ नामको…