Logo

सेयर बजार ३५.३७ अंकले घट्याे

काठमाडौ,  १३ असार । बढेको बजारबाट ट्रेडरले नाफा सुरक्षित गर्दा बुधबार नेप्से सूचक प्रभावित भएको छ । तर, बजारले २२ सयको मनोवैज्ञानिक विन्दुलाई पार गरेर करेक्सनमा गएको हो । यस दिन नेप्से सूचक ३५.३७ अंकले घटेर २१५०.९९ विन्दुमा अडिएको छ । ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८११ रुपैयाँको कारोबार भएको छ ।…