Logo

भाटभटेनीका मालिकका पक्षमा उभिए नीजि क्षेत्रका तीन संस्था

काठमाडौँ । ललिता निवास प्रकरणमा सरकारी लिखत कीर्ते गरेको आरोपमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङको बचाउमा निजी क्षेत्रका तीनवटै संगठन उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै गुरूङको बचाउ गरेका हुन् । ‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि…