Logo

दसैं बिदापछि नेप्से परिसूचकमा उच्च वृद्धि

काठमाडौ । दसैंको विदापछि आइतबारबाट खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले उकालो लागेर तीन सय ७२.२१ मा पुगेको छ । कुल दुई…