Logo

यस्ताे छ फलफूल तथा तरकारीको मूल्य, काउली ६६ रुपैयाँ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाल गोलभेडा प्रतिकेजी ९६ रुपैयाँ ६७ पैसा, सानो लोकल गोलभेडा ४३ रुपैयाँ, टनेल गोलभेडा, लौका, रातो बन्दा र लोकल नासपाती ६५ रुपैयाँ, रातो आलु ५० रुपैयाँ ८० पैसा, भारतीय…