काठमाडौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको करिब ४५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। सूर्योदय वोमी लघुवित्तका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सेयर खरिदका लागि ललितपुरको महालक्ष्मी– ४स्थित संस्थाको…