काठमाडौं । काठमाडौँ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसा, इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली स्थानीय…